Duration 17:3

व्यवसायिक बाख्रा र पशुपालन गर्न घाँसेबाली उत्पादन कसरी गर्ने, कृषकहरुले बारम्बार साेध्ने प्रश्नहरु

4 745 watched
0
173
Published 3 May 2021

घाँसखेति गर्दा किसान हरुले बारम्बार साेध्ने प्रश्नहरु के के हुन याे भिडियाेमा राम सर सँग बुझाै । प्रश्नहरु: १. हजुरहरु सँग कुन,कुन डालेघाँस, भूइघाँस र फलफुलका बीउ विजन र विरुवाहरु पाइन्छ ?: 01:10 २. विरुवा उत्पादनको लागी बीउ नर्सरी कहिले गरिन्छ? : 03:12 ३.कस्तो घाँसलाइ डालेघाँसहरु भनिन्छ? : 04:00 ४.बहुबर्षिय र एकबर्षिय भुइघाँसहरु के के हुन र फरक के के छन? : 04:27 ५. बाख्रा, पशु तथा कुखुरा तथा बंगुरको लागी कुन कुन घाँस लगाउन सकिन्छ? : 05:00 ६. नर्सरी कसरी गरिन्छ? 05:50 ७. कुन ठाँउमा कस्ता कस्ता बहुउपयोगी विरुवाहरु लगाउन सकिन्छ? : 07:32 ८. कति जमिनमा कति घाँस लगाउन सकिन्छ र उत्पादन कति हुन्छ? : 08:51 ९. कृषिवन प्रणाली अनुसार घाँस खेति कसरि गर्न सकिन्छ? : 10:00 १०. हिउँदे र बर्खे घाँसहरु के के छन? : 10:50 ११. कुन कुन घाँसहरु बीउ बाट उत्पादन गर्न राम्रो र कुन घाँस विरुवा बाट उत्पादन गर्न राम्रो? : 11:23 १२.बाह्रै महिना उत्पादन लिन के गर्नु पर्छ? : 12:50 १३. हजुरहरु सँग कुन कुन जडिबुटी प्रजातिका बीउहरु उपल्बध छन? : 13:35 १४. हजुरहरु सँग कुन कुन अर्नामेन्टल प्रजातिका बीउहरु उपल्बध छन? : 14:05 १५. हजुरहरु सँग कुन कुन वन काठ र भूसंरक्षणका प्रजातिका बीउहरु उपल्बध छन? : 14:39 १६. हजुरहरुले बीउ विजन उपत्यका बाहिर पठाउन सक्नुहुन्छ? : 15:21 १७. हजुरहरुको कार्यलय कता छ र थप जानकारीको कसरी लिन सकिन्छ? : 16:50 Bakhra palan, Gai palan ra pashu palan ko lagi ghas kheti garda kisan le barambar sodhne question haru! Goat farming and commercial grass farming in Nepal. घाँस खेति र घाँसे बाली बारे बुझ्न हाम्राे संस्थामा सम्पर्क गर्न सक्नु हुन्छ । यस्तै जानकारीकाे लागी याे च्यानल लाइ Subscribe गर्नुहाेला। हामी सँग सिजन अनुसार सबै प्रकारका घाँस का बिउ बिरुवबहरु उपल्बध हुन्छ !!!! बीउकाे लागी हामीलाइ सम्पर्क गर्न सक्नु हुन्छ । 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)!थप घाँसेबाली तथा कृषिवन सम्मबन्धि जानकारीकाे लागी बुझन facbook page हेर्नु हाेला : https://www.facebook.com/nafscol/ Best grass for goat farming in Nepal.सबै खाले घाँसको बिउको लागि : 9851159630 (नेपाल कृषि बन बीउ विजन केन्द्र) ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal - for the complete Agroforestry Solution) #ghaskheti #ghaskobiu #bakhrapalan #nepiar #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रा_पालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #ghas_kheti #bakhra_palan #घास_खेति

Category

Show more

Comments - 31
  • @
    @user-yc6bz4oj3w9 months ago Kimbu badahar ghas kati durima lagauda phaida hunxa sir. 1
  • @
    @dipendrabahadur39943 years ago Sir bangura ko lagi khuwaine ghass hun6 ki hudaina jankari pauna sakin6 sir, 3
  • @
    @anup28632 years ago Sir gabi (sadhai hilo hune thaauma kin khaale bhui ghaas ra kun khaale daale ghaas lagaauna sakinchha?
  • @
    @roshanlama25473 years ago Malae hiude ghasko raw dale ghasko aabasyak xa.
  • @
    @roshanlama25473 years ago Malae ati aabasyak vayko hunale kasary samparka huna sakinxa janakarii dinu hola.
  • @
    @santoshvlog22513 years ago Alfalfa ko seeds ko lagi phon gareko thye chhaina vannu vo kahile tira phon garda pauna sakinchha ra parti kg kati thousand ho sir?
  • @
    @tekgurung90143 years ago Tq sir. Tapai le training haru dinuhunxa bhakra palan ra ghas ko lagi vane vannu la ma syangja ma xu pokhara samma vaya pani hunxa training.