किरात समुदायको आस्थाको केन्द्र खुवालुंग लाई नष्ट गर्ने योजना बजेट भाषणमा नै समाबेश गरेका छन प्रधामन्त्री केपी ओलीले| गत फाल्गुन ८ गते खुवालुंगलाइ फुटाउने अभिव्यक्ति दिएका ओलीले अभियन्ता र सरोकारवालाहरुको आन्दोलन र बिरोधको कारण खुवालुंग फुटाउने योजना स्थगित गरेको ओली सरकारले यसपटकको बजेटमा भने घुमाउरो भाषाको प्रयोग गर्दै खुवालुंग फुटाउने बजेट नै लिएर आएका छन्|
यसरि बजेटमार्फत नै किरात समुदायको आस्था र धरोहर नष्ट गर्ने योजना ल्याउनु नीतिगत हस्तक्षेप र दुर्भाग्य हो|
खुवालुंग बचाउन सक्दो पहल गरौँ|
Prime Minister KP Oli has included in his budget speech a plan to destroy Khuwalung, the center of faith of the Kirat community. Oli, who had given a statement to split Khuwalung on March 25, has postponed the plan to split Khuwalung due to the agitation and protests of experts and stakeholders.
It is a policy intervention and unfortunate to bring a plan to destroy the faith and heritage of the Kirat community through the budget.
Let's do our best to save Khuwalung.
#SaveKHUWALUNG