Duration 32:37

शाखा अधिकृत (Section Officer): राष्ट्र निर्माण र राज्य निर्माण, माधव ढकाल- उपसचिव lok sewa loksewa

5 799 watched
0
234
Published 8 Aug 2020

नमस्कार यस भिडियोमा लोक सेवा आयोगको शाखा अधिकृत पदको तेस्रो पत्रको पाठ्यक्रममा रहेको राष्ट्र निर्माण र राज्य निर्माण सम्बन्धी विषयमा विस्तृत र स्पष्ट जानकारी दिने प्रयास गरिएको छ। यस अन्तर्गत निम्न विषयमा जानकारी दिइएको छः राष्ट्र निर्माण र राज्य निर्माणको परिभाषा राष्ट्र निर्माणका विषय राष्ट्र निर्माणमा ध्यान दिनुपर्ने विषयहरु नेपालमा राष्ट्र निर्माणका चुनौती राज्य निर्माणका आयामहरु राज्य निर्माणमा ध्यान दिनुपर्ने विषय राष्ट्र निर्माण र राज्य निर्माणबीचको भिन्नता राष्ट्र र राज्य निर्माण अन्तरसम्बन्ध राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरु राष्ट्र निर्माणका चुनौती राज्य निर्माणका पूर्वशर्त सम्बन्धी विषयमा जानकारी दिइएको छ । भिडियो हेरेर सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला । साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् । तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला । Thanks for watching plz Like, Share and Subscribe copyright@ madhav dhakal

Category

Show more

Comments - 17