संगीत प्रेमी महानुभाव हरूको लागी फेरिपनी अर्को नयाँ शुभबिहानी शिव भजन लीएर आएकोछु आशाछ अबस्य पनि यो भजनलाई शेयर र सब्स्क्राईब गरेर अरू धेरै हौसला प्रदान गरिदीनु हुन्छ होला भन्ने आशालिएको छु ।। जय शम्भो।।🙏
सदाबहार भजन Live
Singer : Raju Adhikari
Tabla : Ranganath Khanal
Keyboard : Bheshraj Rijal
Pad : Ravi roy
#NewShivBhajan #RanganathKhanal #SubhaBihaniBhajan #SuperHitShivBhajan