Duration 22:42

UK शान Boy Friend को बङ्गरा झर्यो झर्यो Bina Sapkota Punya Gautam Hari Udasi विना_सापकोटा

122 731 watched
0
1.8 K
Published 9 Jul 2021

#यो_भिडियोलाई_एक_लाईक_अबस्य_गरिदिनु_होला_है #One_Like ********************************************************** यस भिडियोलाई अन्य च्यानल र पेजमा अपलोड गरेमा कानुनी कार्वाहि गरिने । कपी राइट स्ट्राइक लगाइने छ । तर भिडियो ओरिजिनल लिन्क Link कपी गरेर फेसबुक र पेजमा हाल्न सकिने छ । धन्यबाद । #Punya_Gautam #HB_Gurung #Bina_Sapkota #विना_सापकोटा #Prabesh_Kandel #विना_सापकोटा Bina Sapkota Chitwan, Punya Gauta #Hari_Udasi #हरि_उदासी **************** #पुण्य_गौतम #Borna_bahadur_karki #वोर्ण_कार्की #Abhisek_joshi #अभिषेक जोशी Lockdown kathmandu, Lockdown nepal ********************************** #Born Bahadur Karki #Kishor Khatiwada #Lakshmi Gadal #Sirjana Wagle #Headline Nepal #Sanjib Regmi #Punya Gautam #पुण्य गौतम #तारा बराल #Tara Baral सिर्जना वाग्ले #Rajendra_mahato #Mahantha_Thakur #किशोर खतिवडा #लक्ष्मी गदाल #सिर्जना वाग्ले #हेडलाइन नेपाल #सन्जीब रेग्मी #वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की वरिष्ठअधिवक्ता बोर्ण बहादुर कार्कीले भने सृजना वाग्लेलाई धेरैकानुन लाग्ने, लक्ष्मी गदाल किशोर खतिवडा

Category

Show more

Comments - 155
  • @
    @mohansaudenyakthungba31193 years ago बिना सापकोटाको बहस पुण्य सर हरी उदासी सरले सारै राम्रो गर्नु भएको छ 29
  • @
    @birusannyashi44713 years ago धन्यवाद छ दुबै जनालाई राम्रो बहस गर्नुभयो 6
  • @
    @sitamalla57963 years ago एकदम साही भनु भयो पुन्री सर र हरि सर ले 👍️👍️🙏🙏 3
  • @
    @krishnaadhikari29423 years ago हरि उदासीले सही भन्नुभएको छ।कमि कमजोरी दुवैबाट भएकाे छ ।कानुनी रूपमा विवाह नभईकन पनि बिश्वास गरेर घुम्न पठाउनु पनि नहुनेे।केटालाई दराे अनुसन्धान गरेपछि निस्कन्छ सबै कुरा। 18
  • @
    @sirjanarai4193 years ago कुनै कुनै विषयमा हरी सरले सारै चित्त बुझ्दो बिचार व्यक्त गर्नु हुन्छ।हो सर हजुरले भन्नु भए जस्तो यो प्रवेश भन्ने केटालाई बङ्गारा नभए पनि ढाड खुस्किने गरी हान्दै सोध्नु पर्छ अनि एक एक कुरा हरु ओकल्छ।यो विषयमा हजुर हरू नै अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ,मेरो व्यक्तिगत धारणा है सर।यो कुरामा सफलता हात पार्नु भो भने अर्को पटक यस्तो घट्न नघटन सक्छ,त्यसैले चाँडै भन्दा चाँडै सकुशल भेटियोस्।सबैले साथ दिउँ,भोलिको दिन हामी र हाम्रा छोरी चेली हरुमा पनि यस्तो घटनामा घटाउन सक्छ,यी अपराधी मानसिकता भएका पशुहरू ले।त्यसैले आज देखि नै यस्तो अपराधी हरुको उन्मूलन गर्न जरुरी छ,यो समाजमा।चितवनमा महिला मेयर छ त्यसैले धेरै यस्तो घटना बढिरहेको छ,नेपालमा महिला राष्ट्रपति छ त्यसैले यहाँ नेपालमै धेरै हत्या,हिँसा बलात्कार इत्यादि घट्न हरु बढी रहेको छ ... 5
  • @
    @Anjali303043 years ago यो प्रवेश भन्ने जन्तुलाई साचै बङ्ग्गारा झारिदिनु पर्ने मुला लाई ।त्यो कुशुम ढकाल भन्ने पाताकी किन पछि लागेको त्यसलाई पनि पुलिस्ले लानु पर्ने 12
  • @
    @sabitraneupane48803 years ago यो केटालाई करेन्ट लाई दिनुपर्छ सत्यतथ्य आफै बोल्छ 16
  • @
    @karnabahadurbk52903 years ago अहिले सम्म कसैलाइ कुटेको देखेछैन कुरा भने कत्रो कत्रो हो उफ 1
  • @
    @ashokbasnet20983 years ago हरि सर सङ हाम्रो बिश्वास छ लु जानुस न चितवन् अनि पत्तालगाउनुस सत्यतथ्य अनि हजुर नेपालीको सम्माननिय माथि झन समाननिय हुनुनेछ 6
  • @
    @enokbisunkey64383 years ago हो ठिक भन्नू भयो हरि उदासी जि के गर्नु यो देश को कानुन दैब ले जानुन कसै ले नि nayaa पाउदैन न सिर्जना बस्नेत ले न सुजिता न सुस्मिता न बिना साप्कोता कसै ले नि पाउदैन आफ्नो सुरझा आफै ले गर्नु पर्छ
  • @
    @bhandariherosni84063 years ago बिनाकाे बारेमा बाेल्नु भाछ हारि सर र पुन्य सर राम्राे लागेकाे छ र जिबित वा मिर्तु पता लगाउनु हाेला सर मेराे सलाम छ
  • @
    @sameerpun15303 years ago हाेईन ए उदासी भाइ याे अपराधीकाे गनि गनि बङ्गरा झराली दिनु न,,,,,। 5
  • @
    @saritalama50443 years ago एकदम सहि हरि दाइ बाङ्गरा नझारी सत्त्ते बाहिर आउदैन
  • @
    @OppoAe-ul7de3 years ago उदासी जि मिडियामा मात्रै अक्रोसमा आयेर भयेन बङ्गरा झारेको हेरौन हो 6
  • @
    @rambahadurghartichhetri70763 years ago Tyo keta ko linga current lagaune bhane sab thah lagxa good punnera hari sir
  • @
    @thakurbista11213 years ago Sahe kura ho punnye ji ra hari udasijiko vanai
  • @
    @minaneupane15663 years ago झारेर देखाउनुस् हरि सर । भनेर त धेरैको झरेछ । 2
  • @
    @bharatmalla3803 years ago हैन अनुशन्धान गर्ने यि नाथेहरूँ को चाही हुन र । 2
  • @
    @Sunilsingh-dx8iw3 years ago बुडेसकाल मा हुनुहुन्छ हरि उदासीजी अर्काको बंगारो होइन आफ्नै झर्ला विचार गर्नु 1सत्यतत्य छानबिन होस र दोषी लाई कडा भन्दा कडा करवाई होस 4
  • @
    @thammaya4473 years ago तिमीहरू त्यहा बसेर जरकिन्छ सक्छ भने चितवन आएर त्यो केटाको गरधन काट
  • @
    @OppoA-mh3uw3 years ago यो दाम्ना पुन्य र हरि लाई देक्नी बित्तिकै मेरो पारा तातेर आउच्# 3
  • @
    @tikarajbhandari41553 years ago Daju ko vanai chahi sahi lagyu 10 janalai sodnu vanda ktalai dai ko vanai lagu garema sahi hunx👍👍 1
  • @
    @user-qz7rm7to6s3 years ago हरि दाइ सधैं आवेगमा आएर बंगारा झार्छु भन्नु त हुन्छ खै झार्यो की झारेन झारेको भए हामीलाई पनि यहाँ झारे भन्नु पर्यो ।ह ह ह ह । 1
  • @
    @sushantthapa95783 years ago 100% right kura yAsti xah hamro samajaa ma 🙄🙄 1
  • @
    @SangeetSrinkhala3 years ago Hari sir ra punya daiko Kura sat pratisat sai xa
  • @
    @ukumari3513 years ago Ho hri daju le boleko kura shi ho aama buba le chhora chhori ko yad grnu
  • @
    @prasantniraula27423 years ago आज चै हरी उदासी सरले सारै राम्रो कुरा गर्नु भयो साले कुकुर खाते लन्णने दुई केटी लाई खेलौना बनाउने ।
  • @
    @narendrabcc25233 years ago हाहाहाहा नेपाल का आभियान्ता अनि अहिले का भाइरल मान्छे देखेर हास्नुकी रुनु पो लाग्छ हो
    अभियान्ताको काम अनि इनि बोल्ने हरुले मात्र के गर्नु दिन प्रतिदिन मार्ने अनि अपहर सैइलिका अघटाना हरु आज भोनो भोलि भोलि भन्यो पर्सि कम्ती हुनुको सट्टा झन बधैइ गाको छ अनि एसरी भुकेर के काम मात्र भाइरल हुनु मात्र हो अरु केही होइन ...
  • @
    @sarsowotithapa79543 years ago सहि भनु भो भाई ले कुकुर लाई छिटो कारबाहि होस कुकुर लाई फासि दिनु परछ कुकुर पापि
  • @
    @ghanashyamsapkota27123 years ago ताे केटा र ताे बेटि दुबै लाई गु अाउनजेल पाता कसेर सेके पछिअनि थाहा हुनेछ 3
  • @
    @debakibhatta70553 years ago स ई हो करेन्ट लगाएर सोधन पछ बल बोल्छ हो ई साथीहरु 1
  • @
    @nunale75613 years ago Hahahahaha 😜😜😜😜 hari daju aja samma kati janako bangra jharnu vo
  • @
    @bhualpradhan85413 years ago Hari sir ra punya sir yas bisaylai liyersambhandit thauma gayer siddhai patakaser bangara jharnuhobhane ssbaikura samnama aauchha
  • @
    @padmashrestha16653 years ago सिस्नो पानीले सबै निकाल्छ हजुर किन दुख गरेको ?
  • @
    @kamalalimbu59643 years ago हेल्लो पुन्य जि छिटो बिनालाई चै खोजिदिने गर्नोस न केहो येस्तो रमस्यन मतै हो
  • @
    @krishnaupreti65283 years ago केटालाई केरकार पारन कमभयाे साले लाइ।।।। 1
  • @
    @Sabitasunuwar20193 years ago uk matra vaner hudaina tehi pani tyo khatte student ma aako rahix yeha, 2 dekhi 4 years samma ta basna paux ni tyo khatte kin etty saro chum gareko hola khatte ,,,ra malai hariko kura sarai man paryo mutne gari hannu parx vanne word ,,ani tyo arko 2cnd budi lai nikalnu paryo patrakar mahoday haru ...prabesh vanne jantu lai ra tesko 2cond budi lai corent lagaunu parx tes paxi satty kura bahir aaux ,,,miss you bina bahini timi jaha xau save xau vanne vagawanlai prathana garirako xau 3karod janta le ...
  • @
    @rameshdhakal76903 years ago 9 10 barshmai biha garnu paryo passion ta need a need sexiology is time period is naTure
  • @
    @bhubantiwari13863 years ago Padhera matri nahune rahechha. Parera garera bhogera matra janido rahe chha. Jaya Gorkha,...
  • @
    @menukaacharya84473 years ago केटा लाई कोर्रा लाउनुपर्थ्यो थुनेर राख्ने हैन यस्तो केश मा पनि प्रहरीले के हेरिरहेको छ
  • @
    @sitabhandari18483 years ago केटाको गल्ति भन्दा नि धेरै केटिको गल्ति सरा सर हेर्दा सि सि टिभि ले बतायको छ 2
  • @
    @naindrakumarkhatri88893 years ago हैन घरबाट स्कुटीमा लिएर गएको मान्छेले कता हराई भनेर धर पाइन्छ र कँडेलको मासु झार्नुपर्छ अनि थाहा लाग्छ ! 4
  • @
    @sudarsanpanday65103 years ago आवाज ठुलो भयो तिमीहरूको काम गर भाइ हो ।
  • @
    @maxisky63053 years ago यो उदाशि चै काठमाडौं मा बसेर मिडियामा भुक्ने मात्रै हो साले पुति मुखे😁😁😁😁
  • @
    @imanbudhamagar57913 years ago JO KOI LE JESUKAI BHNUN PARBES R DOSRO PREMI KA KRTUT HO
  • @
    @prabingurung78233 years ago हरि भाई आब गएर बंग्रारा जारी देउ त हेर्नू पार्‍यो हामी जान्ताले 2
  • @
    @gaumayadura59553 years ago sahi ho keta ko dath nai jarnu pr x tabo vanx
  • @
    @manakumarionta58213 years ago Prabes ko bangaraa hoina haddi vachnu parxa
  • @
    @nettv56213 years ago बाङ्गरा झार्छु भनेर बोल्ने हरि उदासी ज्यू, तपाई ले जसलाई पनि बाङ्गरा झार्छु भन्नु हुन्छ, तपाईंको बाङ्गरा चाहि कस्ले झारने हो के तपाई लाई थाहा छ? यस्तो शब्द बोल्न तपाईले कहिले छाड्नु हुन्छ, तपाईंको यस्तो बोली बोल्ने थेगो नै होकी के हो ? ...
  • @
    @omranapoudel5243 years ago Hane hun6 parhari chauki ma gayar bangara jharne gari
  • @
    @Anotherlevel3653 years ago What happened exactly can anyone explain in English 1
  • @
    @sumantamang87683 years ago Malai Hari Sir ko Bolee Vaye Aananda Huncha Yar
  • @
    @tilakbudhathoki7383 years ago Hari sir le vaneko shahi ho.. tyo kta lai daro dinu parcha... ani matra case k ho niski halacha...
  • @
    @sukrityraut80053 years ago chira pareta nunkhrsani amilo lagauno paro k 1
  • @
    @kamalmagar89603 years ago कस्ले ल्यायो यो पागल हरु लाई फेरि मिडिया मा, अहिले सम्म ऐउटा झिङ्गा मार्न सकेको छैन जस्लाइ पनि बङ्गरा झर्छु भन्छ पैला झारेर देखान बल्ल मान्छ, अनि अर्को छ फेरि 24, Hours गाजा ले ज्याप भए को जस्टो आँखा हेर्दा पनि हान्नुवा रागा को जस्टो, केइ खुल्काउने होईन जहाँ पनि पुग्छ,!!! ...
  • @
    @lilaprasadkafle56003 years ago Hajur haru turunte chitwan aaunu paryo
  • @
    @dolmalama21603 years ago Puniye sir is great 🙏👍😘 udase ko ta futani matrai ho hawa bolchan😡 1
  • @
    @babitakhatri11923 years ago ho sajay diy paxi balla to parbas la sattya bataux
  • @
    @sunilmalla47593 years ago याे केटा लाई साेधे सबै पता लाउछ कुकुर लाई फासि नै हाेस
  • @
    @bikrammagar20253 years ago Hari udashi camerako agadi janu napayera hola bichara Asharko mahina ma paryo vancha.
  • @
    @resabbk64323 years ago हान्ने चाहि कस्ले हो हानी हाल्नु पर्यो