Duration 5:2

अगमसिंह गिरीको चर्चित कविता | नचिनिने भएछौ | कविता वाचन | Nepali Book | Book Summary | Book Review

1 054 watched
0
39
Published 15 May 2020

नमस्कार ! तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु प्राप्त गर्न सक्नुहुन्छ । कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला । आज विश्व कोरोनाका कारण दु:खीरहेको छ, हामी कोरोना संगै सीमानाका पनि दु:खीरहेका छौँ । नेपाली पुर्खाको त्यो सान र आजका नेपाली तुलना गरेर कवि अगम सिंह गिरीद्वारा लेखिएको नचिनिने भएछौ कविता कता कता आजको परिप्रेक्षमा वाचन र त्यसको महत्त्व झल्काउनु बेस होला जस्तो लागेर हामीले यो भिडियो तयार पारेका हौं भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गर्नुहोला ! भिडियो हेरिदिनु भएकोमा धन्यवाद !!! #NepaliBook #Agamsinhagiri #NachinineBhayechhau

Category

Show more

Comments - 2