Duration 14:30

रेशम निर्दाेष र प्रतिमाको आवाजमा सुनकोशी पुर्व परो की Live Song By Resham Nirdosh & Pratima BK

168 900 watched
0
8.4 K
Published 20 Mar 2020

नमस्कार, म रेशम निर्दाेष, यहाँहरुको मायाले बाँचिरहेको कलाकार, विभिन्न लाईभ दोहोरी साथै स्टेज प्रोग्राम अति मन पराईदिनुभएको छ । आज देखी मैले पनि आफ्नै युटुब च्यानल रेशम निर्दाेष संञ्चालनमा ल्याएको छु । मेरा हरेक गित संगितका भिडियो मार्फत हजुर संग नजिकैबाट जोडिने प्रयास गर्दैछु । कृपया मेरो च्यानल सब्स्क्राईब गरिदिनुहोला साथै हरेक भिडियोमा लाईक कमेन्ट र सेयरको अपेक्षा राख्दछु । Please Subscribe My Channel : /channel/UCR-NTK6ujG6k04GZt8JAHhQ Special Thanks for Sunakosi Purpa Paryo Ki Song by Himal Ghale.

Category

Show more

Comments - 778