भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरुको संख्या बढेको जसका कारण अपराधिक घट्ना घट्ने गरेको बताएका हुन् ।
#SagarmathaReport #SagarmathaTV
Please Subscribe our YouTube channel: /sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal