Duration 35:18

Kantipur Samachar | कान्तिपुर समाचार, १८ फागुन २०७८

50 754 watched
0
992
Published 2 Mar 2022

Kantipur Samachar | कान्तिपुर समाचार, १८ फागुन २०७८ आजको मुख्य समाचार - * संघीयता कार्यान्वयनको चार वर्षसम्म पनि प्रदेश र स्थानीय तह कानुन र अधिकारकै खोजीमा/ ५७ वटा विधेयक संसद्मा अलपत्र पर्दा समेत दलहरु उदासीन । * स्थानीय चुनाव नजिकिँदै जाँदा पनि अझै तातेन राजनीतिक माहोल/ एमसीसी र सत्ता गठबन्धनको विवाद टुंग्याएका दलहरु अब भने चुनावी रणनीति बनाउने कसरतमा । * विद्युतको मूल्य घटाएर पेट्रोलियमको विकल्प खोज्न ध्यानै पुगेन/ विद्युत प्राधिकरण नाफामुखी मात्रै भएको उर्जा उत्पादकको आरोप । * युक्रेनसँग दोस्रो चरणको वार्ता गर्न रुस तयार/ सातौँ दिन पनि युद्ध जारी रहँदा युक्रेनमा मानव अधिकारको अवस्था दयनीय । * सहिद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा भगवतीद्वारा झम्सीखेल तीन-एकले पराजित/ सरस्वती र बोइज युनियनलाई पनि सफलता । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 25