Duration 3:12

१० बुँदेपछि एमालेमा फर्किएका १० भाइ नेता छिन्नभिन्न

4 948 watched
0
81
Published 7 Nov 2021

प्रमुख विपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशन नजिकिँदै जाँदा १० बुँदे सहमतिमार्फत अन्तिम अवस्थामा पार्टीमा फर्किएका १० नेताहरु छिन्नभिन्न भएका छन् । जसले अध्यक्ष ओलीको एकलौटी रोक्न र पार्टीलाई एकतापूर्वको जिम्मेवारीमा फर्काउन सहमति गरेका थिए । उनीहरुमध्ये अधिकांशले नै १० बुँदेको औचित्य सकिएको भन्न थालेका छन् ।  Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 2