Duration 4:32

सानदार बहुमतसहित सत्तारोहण गरेका प्रधानमन्त्री ओली अदालतको आदेशबाट अपदस्थ

22 473 watched
0
552
Published 13 Jul 2021

शानदार बहुमतसहित २०७४ फागुन ३ गते दोश्रो पटक सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अहंकारका कारण सत्ताच्यूत हुनुपरेको छ । स्थीर सरकारको नारा दिएर साढे तीन बर्षअघि सत्तारोहण गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारको सर्वोच्चको फैसलापछि सत्तामा बस्ने बैधता गुमाएर पदबाट बाहिरिनु परेको छ । कतिसम्म भने प्रधानमन्त्री निर्वाचित भएपछि बहिर्गमनसम्म पुग्दा उनले राजीनामा दिने मौका समेत गुमाउनुपर्यो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 73