Duration 3:28

Tiktok viral Rataul | लाईट बालेर नहेर | सार्‍है कडा रत्यौली।धमकेदार। Hit Nepali Ratauli 2022black box

279 649 watched
0
1.3 K
Published 13 Apr 2021

#TiktokviralRatau#newRatauli#blackboxnepal ➥Subscribe to black box Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads. /channel/UCXUAQAReWTZCWEiwqQy8X5A Ratauli is usually done at home if a boy is born or someone's son is born. Not on the girl's side. It is customary for women and young girls to play together and tease the bridegroom and the bridegroom after they have gone to the bridegroom's house. Men should not go into it at all; There is also a tradition of beating and chasing. Because women canplay this game no matter what. After the bridegroom is brought from the boy's house, the women of the village gather at the boy's house that night to have fun and play at night and sing Ratiragatmak songs. As there is a feast in Ratyauli and khasi is also cut, Ratyauli is found to be one of the aspects of marriage. Since only women are present, some obscenities are found in Ratauli 'ssongs, but nowadays such songs and dances have improved. Nowadays, the practice of celebrating Ratauli by dancing and singing together has also increased. Men werebarred from entering the country and women were also disguised as men. रत्यौली प्राय: विवाह हुने केटाको अथवा कसैको छोरा जन्मियो भने त्यो घरमा गरिन्छ । केटी तर्फ भने होइन । केटाको घरमा जन्ती र बेहुला बेहुलीको घरमा हिडिंसकेपछी त्यस राती आईमाई, तरुनी केटिहरू मिलेर खेल्ने, जिस्काउने चलन हो । यसमा लोग्ने मान्छे पटक्कै जानु हुंदैन; गएमा कुटेर खेद्ने परम्परा पनि छ । किनभने आईमाईहरूले यस खेलमा आपसमा जस्तोसुकै खेल भएपनि खेल्न सक्छ्न् । केटाका घरबाट दुलाहा अन्माएपछि त्यो रात केटाका घरमा गाउँले आइमाईहरू जम्मा भएर रमाइलो आयोजना गरी रातमा खेलिने र रतिरागात्मक गीत गाइने हुँदा यस्तो राम रमाइलोलाई रत्यौली भन्ने गरिएको हो । रत्यौलीमा भोज खाने र खसी काट्ने पनि गरिने हुँदा रत्यौली विवाहको एउटा पक्षका रूपमा रहेको पाइन्छ । नारी जातिको मात्र उपस्थिति हुनेहुँदा रत्यौलीका गीतमा केही अश्लीलताको समाविष्टता पनि पाइन्छ तर आजकाल त्यस्ता गीत र नृत्यमा सुधार आएको छ । नारी-पुरुष दुवै मिलेर नाचगान गरी रत्यौली मनाउने चलन पनि आजकाल बढेको छ । केराका दाम्चाको घोडामा परालको पुच्छर गाँसेर नारीहरू माथिमाथि सारी सारेर अभिनय गरी रत्यौली मनाउँदा पुरुषलाई प्रवेश निषेध गर्थे र पुरुषको भेषमा पनि महिला नै हुन्थे।

Category

Show more

Comments - 38