Duration 3:41

Darjeeling News | २०१७ का सहिद परिवारले सरकार द्वारा दिएको २ लाख लिएन_छोराको सपना गोर्खाल्यान्ड थियो

203 watched
0
5
Published 21 Dec 2021

Subscribe👉️ #AJNews24 अजय एडवार्ड रेलिङ कैंजले समष्टि भ्रमणमा रेलिङ: आज हाम्रो पार्टीका संस्थापक अध्यक्ष अजय एडवार्ड रेलिङ कैंजले समष्टि भ्रमणमा आएका छन। उनलाई रेलिङ, बिहिबारे साथै अप्पर रेलिङका स्थानीय मानिसहरुद्वारा भव्य स्वागत जनाएका छन् भने आफूलाई रेलिङबासीले धेरै मायाको साथमा स्वागत जनाईदिनु भएकोमा आभार प्रकट गर्न चहान्छु तथा आउँदो दिनमा यहाँका मानिसहरुले भोगेका दुखपिडामा सदैव साथ दिने एडवार्डले वचन दिए। यसरी एडवार्डले गत २०१७ सालको गोर्खाल्याण्ड आन्दोलनमा सहिद हुने अप्पर रेलिङ गुरुङ गाउँ निवासी सहिद महेश गुरुङको परिवारलाई भेटघाट गरे। उक्त भेटघाटमा सहिद परिवारलाई आफ्नो पार्टीको तर्फबाट सकेसम्म सहयोग पुर्‍याउने उनले वचन पनि दिए। अर्कोतिर , उक्त भ्रमण टोली आज रेलिङदेखि कैंजले बजार हुँदै दार्जिलिङ फर्किने भएको छ। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 0