Duration 7:27

M.S. Word को फाइललाई PDF फर्म्याटमा कन्भर्ट गर्नुस् | Convert M.S. Word to PDF | Nepali Book

6 351 watched
0
168
Published 21 May 2021

नमस्कार ! नेपाली बुक युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : M.S. Word को फाइललाई PDF फर्म्याटमा कन्भर्ट गर्नुस् | Convert M.S. Word to PDF | Nepali Book माइक्रोसफ्ट वर्ड word मा टाइप गरिएका फाइलहरुलाई सम्बन्धित निकायमा पठाउनका लागि अथवा आफ्नो फाइल अरुले थपघट बिगारिदिन नसकुन् भन्नका लागि वा उक्त फाइललाई सोही रुपमा मोबाइलमा पनि प्रयोगयोग्य बनाउनका लागि हामीले आफ्नो फाइललाई पिडिएफ PDF फर्म्याटमा कन्भर्ट गर्नु आवश्यक हुन्छ । माइक्रोसफ्ट वर्ड 2007 वा त्यसदेखी माथिका नयाँ संस्करणहरुमा टाइप गरिएका फाइललाई कसरी पिडिएफ बनाउने भन्ने कुरा यस भिडियोमा बताइएको छ । भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! तपाईं यो च्यानलमा कस्ता भिडियोहरु चाहनुहुन्छ ? कृपया कमेन्ट गर्नुहोला ! #nepalibook #msWordto #PDFFormat

Category

Show more

Comments - 15