आर्थिक वर्ष २०७७ ०७८ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम बहादुर रावल ।
उनले नीति तथा कार्यक्रम औसतमा राम्रै भए पनि धेरै विषयहरु छुटेको बताए । उनले विवादास्पद अमेरिकी सहयोग एमसीसी पछाडिको ढोकाबाट छिराउने खेल भइरहेको आशंका गर्दै त्यसो गरिएमा राष्ट्रिय स्वाधीनता र देशको सार्वभौमिकतामाथि गम्भीर खतरा पैदा हुने बताए।
२०७७ जेठ ५, संसद भवन बानेश्वर काठमाण्डू
#bhimrawal #mcc #nepal #kalapani
Category
Show more
Comments - 0
Related videos for संसद्मा गर्जिए भीम रावल- एमसीसी (MCC) पछाडिको ढोकाबाट ल्याउन खोज्ने Bhim Rawal speech about MCC: