Duration 16:38

Darjeeling News | कुलतमा लाग्नु सहि निर्णय होइन भन्दै Anand Subba को सम्झनामा खेलाइयो लात्ते भकुण्डो

170 watched
0
9
Published 20 Dec 2021

Subscribe👉️ #AJNews24 कुलतमा लाग्नु सहि निर्णय होइन भन्दै आनन्द सुब्बाको सम्झनामा खेलाइयो लात्ते भकुण्डो। २०/१२/२०२१ #HELP_Rehabilitation_Center_Siliguri को आयोजनामा संस्थापक #ANAND_SUBBA_Memorial_Cup लात्ते भकुण्डो खेलको आयोजना गरियो। खेलमा सिक्किम लगायत नर्थ बंगालका अन्य टोलीहरुले पनि आ,आफ्नो सहभागी जनाएका थिए। भने यो कार्यक्रम अथवा खेल संस्थाका संस्थापक आनन्द सुब्बाको सम्झनामा खेलाइएको जानकारी संस्थाका सदस्य आनन्द गुरुङले गराएका छन्। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 0