#onlineinter10ment
हाम्रो प्यारो दर्शकहरुको मायाले गर्दा आज हाम्रो च्यानल यो ठाउसम्म पुग्न सफल भएको छ । आगामी दिनहरुमा पनि यसै गरि मायाले भिडियो अपलोड हुने बितिक्कै like र dislike बटन थिचेर माया गरिदिनु हुनेछ भन्ने लागेको छ । Like button थिचिदिनु हुने लाई फुलको 🎀मालाले सम्मान गर्दछु भने Dislike button थिचेर माया गरिदिनु हुने लाई सुनको 🎖️मालाले सम्मान गर्दछु😍😍 । तपाईको Dislike ले मलाई थप उर्जा मिलेको छ । कमसेकम मेरो च्यानल subscribe गर्नु भएको रैछ र त upload भएको 10 सेकेन्डमै Dislike थिच्न पाउनु भएको रैछ😂😂😂 । धेरै कमि कमजोरी छन, कमेन्टमा लेखिदिनु होला वा सिधै मेरो 💻️gmail address/📱mobile number मा सेन्ड/कल गर्न नि सक्नु हुनेछ । मेरो सबै विवरण युट्युब वालमा भएको जानकारी गराउदछु ।
धन्यबाद ।😁😁😁
जय हाम्रो प्यारो दर्शकहरु ।।
====================================
Unauthorized downloading and uploading on Youtube channel is strictly prohibited and will attract punitive measures from online inter10ment.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Follow us:
/user/subhasarihttps://www.facebook.com/Online-Inter10ment-104562977806085/https://www.facebook.com/insight.vibes.5https://www.instagram.com/subhasbhareehttps://twitter.com/bhari_38