Duration 1:23

चीनमा पनि कोरोनाको संक्रमितहरुको संख्यामा वृद्धि

45 watched
0
3
Published 28 Dec 2021

Health television Nepal present :- चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनभित्रै सङ्क्रमण भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको हो । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती नयाँ सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका छन् । त्यस्तै गरि १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएको मानिसमा भेटिएको मंगलबार जानकारी दिइएको हो । #HealthTelevision #china #covid19 -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

Category

Show more

Comments - 0