Duration 1:9

Canada कि युवतीले मीठो स्वरमा गाइन नेपालको राष्ट्रिय गान Capri Everitt

53 watched
0
7
Published 30 Oct 2020

#capri_everitt #national_anthem #world_record_holder १६ वर्षमै ८० देशका राष्ट्रिय गान गाएकी क्यानडाकि Capri Everitt एक world record holder हुन। उनलेे सबैभन्दा बढी (८०) देशका राष्ट्रिय गान गाएर किर्तिमान कायम गरेकी हुन! उनी क्यानडा कि एक लोकप्रिय गाइका पनि हुन! यस भिडियोमा उनले नेपालको राष्ट्रिय गान गाएकी छिन जुन उनकै personal tiktok ID बाट लिएको हो! यो भिडियो हेरिसकेपछी तपाईंलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला!

Category

Show more

Comments - 1