Duration 1:38

ज्यान बिग्रेको देखेर सक लाग्यो भन्दा हाँसेको हाँसेइ भइन सीता के.सी. Bimalraj Chettri Sita KC HD

1 291 705 watched
0
15.1 K
Published 14 Apr 2019

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni #BimalrajChettriSitaKC #LiveDohori

Category

Show more

Comments - 1366
  • @
    @sushilsinjalimagar78405 years ago पाबल राई दाजु को फ्यान यता हाजिर हुनु बान्सुरिको धुन मा 140
  • @
    @yambogati17245 years ago वाह सिता के सी क्या सकारत्मक प्रतिउत्तर अझ सम्म हेरेको लोकदोहरीमा हजुरको जस्तो आदर्श गित र अझ सम्मको उत्कृष्ट क्या सिर्जनसिल क्षमता साचै वाह वाह छ कुनै शब्दनै छैन हजुर लाई बर्णन गर्ने क्या ideal गायिका 3
  • @
    @kisanban70995 years ago बिमल राज क्षेत्री सर काे सिता केसी बहिनी काे दाेहाेरि गित धेरै धेरै रमाइलो भयो राम्रो छ बिमल राज सर सिता बहिनी पुरानो गित धेरै मनपर्छ मलाई म पनि पुरानो पुस्ताकाे मान्छे हुम ABC इन्देणी कृष्ण सर सबै कलाकार हरुलाई नमस्कार छ अाजकाे दाेहाेरि धेरै धेरै रमाइलो भयो कृष्ण सर ... 2
  • @
    @prakashkhatri86755 years ago भिम पौडेल ज्यू र सिता केसी को दोहोरि सुन्ने मन छ 2
  • @
    @premsharma75805 years ago Hamri sita baini tes paxi khima baini ani bimal raj ko purano geet le manai xoyo 4
  • @
    @gyanbahadurbhujel29155 years ago Agraj dai bimal raj chhetri ra sita kc ko dohori mazza lagyo..samman chha hajur haru lai 4
  • @
    @pardeepkhadka21455 years ago आज धेरै रमाइलो लाग्यो कलाकार दुबै उस्तै 2
  • @
    @dashulamichhane6795 years ago धेरै दिन पछि देखन पाइयो बिमल राज जि लाई 2
  • @
    @user-qe8kp9ko9t5 years ago मलाई मन पर्ने एकदमै लोक प्रिया गायक बिमल राज क्षेत्री ज्यु सुपर गायक कार 22
  • @
    @manumagar12345 years ago Wow bimalraj ji.kati mitho.gayera ramailo garaidinu vayo.kya mitho dohori.kati patak repeat herisake.tara jati herini nathakni.ati mitho layesabda.dhannebad all team lai.special bimalraj ji ani sita kc lai best of luck 5
  • @
    @padamsapkota54944 years ago नसकिने भो ,,,। विमल राज र सीता केसी संग , पात झरेको लौसी झैं ,जारी तिर्न न परे जस्ता टुक्का , अति मन परो * नेपाली लोक कला काे समुन्द्र मा डुबेर सुर संगीत का मोती माला दी ई राख्ने , स्वर सम्राट लाई मेरो हार्दिक नमन 1
  • @
    @shibabhattarai25455 years ago धेरै समय पछि बिमल दाई लाई देखन पाइयो नमस्कार छ सबै सबै मा रमाइलो इन्द्रिनी टीम लाई 2
  • @
    @sarojsangamoffical5 years ago सिता केसी बिमलराज क्षेत्री सम्मान छ मिठो दोहोरीको लागी 3
  • @
    @kamalkarki37165 years ago आहा आज अति लोकप्रिय कलाकार बिमल राज क्षेत्री लाई इन्द्रेणी मा देख्न पाउँदा अति खुसी लाग्यो डिउटी मै भय पनि हेरिन्छ अब झन रानी घाटैमा भन्ने गीत गाउदा बाल्यकालमा पानी पधेरो भञ्ज्याङ् चौतारी लेखबेशी मा गुनगुनायको झल्झल्ती याद ले सतायो ... 2
  • @
    @Pradip.st20195 years ago बिमल क्षेत्री र सीता केसी ले गाएको गीत सुनी रौहौ सुनी रौहौ सुनी रौहौ सुनी रौहौ लाग्यो........ दुबैको स्वर राम्रो लाग्यो । Abu Dhabi 2
  • @
    @ganeshkshetri21335 years ago chhetri ko prastuti hamesha 100 ma 100 hunxa 3
  • @
    @khadkanepali86065 years ago लामो समय पछि देख्न पाइयो ,बिमल सर लाई,खुशी लाग्यो बधाई छ इन्द्रेणी टिमलाई 18
  • @
    @arjungautam97875 years ago टीका र बालचन्द्र पनि ।दामी छ है ।राम्रो कलाकार ।चर्चित कलाकार सबै देख्न पाउ ।सबै एपिसोड हेरिरहेको छु सुरु देखिनै ।कुनै कुनै त 50 औ पट्क्क हेरियो 1
  • @
    @dipeshsunar42615 years ago साच्चै बिमल दाइ आजकल कता हराउनु भयो राम्रो राम्रो कलाकार हरु यसरी ओझेल मा पर्नु को कारण केछ ।जे होस लुकेर बसेका कलाकार हरु को अनुहार पनि कृष्ण कडेल दाइको इन्द्रेणी कार्यक्रम मार्फत देख्न पाइयको छ खुसी लाग्यो। 60
  • @
    @DSTHAPA-wu6zc5 years ago Yo ranighataima...Git le mero kunai vishesh dinko yaad dilayo old is gold bimal dai namaskar 3
  • @
    @chimmy53615 years ago बल्ल आज मन खुशी भयो,बिमल राज को दर्सन पाउँदा मजा आयो,,, 2
  • @
    @muktiram65545 years ago बुडा पनि छन कुरा बुझदिनि ठुलै भैसि किन्दिका छन दूध दिनि कस्ताे मिठाे साेर छ सीता दिदी काे अाज लाइफ देख्ना पाउँदा सरै खुसि छु 2
  • @
    @balajinyaupane54855 years ago Ahile sammkai mitho thohori suni rahau lagyo! Feri ni yi 2 kalakalr lai mauka milayar balunu hola Krishna ji 4
  • @
    @Nepalilokgeetparakhi5 years ago Bimal ji lai sundai aayeko 20 barsha bhaisakyo...mahan hasti uhalai samman chha 4
  • @
    @tsbmilanchhetri64105 years ago हरेहर खुसिको आँशु झर्यो दाइ देख्दा धेरै पछि इन्द्रेणिमा देख्दा क्रिश्ण दाइ लगायत सम्पुर्ण लाइ सलाम छ 1
  • @
    @abhash4655 years ago मेरो सर्बथा प्रिय गायक बिमल राज क्षेत्री 🌹🌹🌹🌷 1
  • @
    @dabalbayakchatri2305 years ago आज धेरै खुशी छु म बिमल दाई लाई देख्न पाइयो सानो छदा बल्लै भो भेट गित को मैले नौवटा क्यासेट किनेर सुनेको हु मलाई साह्रै मन पर्छ हजुरको सिर्जना 11
  • @
    @thito31225 years ago खतरा दोहोरी गायक हुन बिमल राज क्षेत्री साह्रै मन पर्यो सीता के सि को पनि 3
  • @
    @anilsunar58985 years ago Bimar daai ra Bahini Sita K.C Ko AtI mitho Vaka ra yo geet lai Hirday dekhi nhi samma gare...and all indreni Team lai love you... 1
  • @
    @sudhirthapa59715 years ago यो कार्यक्रम हेरेर रम्ने जति यता हाजिर गरुम्त साथी हो । मत यक्लै नाचेछु 2
  • @
    @ayushrijal11745 years ago Ekdam ramro dhori ferri bolayara arko dhori halnu paryo bimalraj sir ko ra sita mam ko chado hai sir 4
  • @
    @prakashgiri9785 years ago आदरणीय अग्रज वरिष्ठ लोकगायक बिमलराज क्षेत्रीको गित मन पराउने जति यति हाजिर हुम 33
  • @
    @Arjunofficalchannel5 years ago वा वा आजा चाहिँ सारै मन पर्ने कलाकार हरु देख्न पाइयो प्रस्तुति सुन्न पाइयो मजा आयो 2
  • @
    @birendradangal5 years ago अाहा विमल राज क्षेत्री र सीता के.सी. सलाम सथै सम्मान छ इन्द्रेणी टिम 14
  • @
    @gomaadhikari84765 years ago बिमल जि काे हिमाल सेतै छ भन्ने तित सुनाइ दिय अाभारि हुने थियोे दाजु काे 1
  • @
    @ballusalatha82155 years ago Asadai ramro xa geet ani gauni saile beemal raj sir ani sita midam. 2
  • @
    @user-ns2dq5cn4u5 years ago सीता के सि को स्वर पो उखपात मन परो मिठो रैछ हौ । नियालेर हेर्दा राम्री पनि । हासेको आसध्यै सुहाउने सधै हासिरहनु होला त्यसै गरि । 4
  • @
    @arjungautam97875 years ago कति राम्रो भाका जति सुनेनी सुनी रहु लाग्ने टुक्का 20 चोटि त हेरि सके अझै हेर्न मन लागिराछ। 6
  • @
    @rakeshsunar97315 years ago नमस्कार सबै जनालाई के गर्ने बिजि को कारण प्रदेसि ले बल्ल अहिले हेरेको छ र हिज पनि सार्है रमाइलो भाको रैछ काल जै गितहरु सुन्न पाइयो जय इन्देणि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💏💏💏💏💏💏💏💏 1
  • @
    @narendratandan43695 years ago नयाँ बर्स 2076 को सबै नेपाली लाई शुभ कामना।😍🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @gplxetry5 years ago विमल राज क्षेत्री को बोलाई को शैली दामी 3
  • @
    @sandipgiri42375 years ago सर्बप्रथम इन्द्रेणी का कृष्ण सर लगायत सम्पूर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को पनि धेरै राम्रो छ र म हाल कतारबात भएपनी हेर्दैछु आउनुहोस साथीहरू हेरेर भएपनी रमाइलो गरौ अनि इन्द्रेणीलाई मनपराउने जति यता हाजिर गरौ त साथिहरु 😅😅👌👌👌👌👌👍️👍️👍️ ... 8
  • @
    @rameshshrestha34715 years ago इन्देणि हेरेर बस्नु हुने सम्पुर्ण नेपाली श्राेता हरु लाई नमस्कार साथै ढिला भय पनि नया साल को सुभकामना पनि। 1
  • @
    @dhakendrashahi63365 years ago आहा देरै समय पछि बिमल राज छेत्री दाजुलाइ इन्द्रेणी मा देखन पाइयो खुसिलागो दोहोरी को त कमेन्ट गर्ने सबदै छैइन म सङ बधाइ छ सम्पुर्ण न टिमलाइ best of luck you all 🇳🇵🇳🇵🇳🇵🇳🇵 2
  • @
    @Rajyanpandey5 years ago बिमल दाइ को लुम्ले काडे जाम र बल्लै भो भेत,रानी घाटै मा क्यासेट किनेर खुप बाजाये मैले नि वाक्मेन हुन्थ्यो तेति बेला 4,5 सये पर्ने वाक्मेन किनेर त्यो पनि बा आमा लाई पैसा ठगेर किनेको सारै रमाइलो लाग्थ्यो 18
  • @
    @manbhadurmarsangi14015 years ago mero man parne gayak bhanekai bimalraj dai hunuhun Aaj dherai khusi lagyo abko uhanko naya geet sunna man x lok dohori hos ta yesto maulikta jhalkaune 2
  • @
    @kumbhatamang7025 years ago आज त चिने बिमल राजलाई । सुनेको मात्र थिए पहिला तिर। 8
  • @
    @kishornepali68545 years ago हाम्रो सीता बैनि गित मा अलगै पहिचान छ अझ बिमल दुबै जना को राम्रो छ आउँदा दिन मा अझै नयाँ गित सुन्न आशावादी छै 9
  • @
    @hiralalpunmeroyoutubechann62935 years ago अती रोचक आजको इन्द्रेणी बिमल क्षेत्री ज्यूको पैलो पटक हेरियो इन्द्रेणीम तर आजसम्नको कारेक्रम म १००% ठिकछ 2
  • @
    @manigurung14695 years ago दोहोरी हेरेर सुनेर भरपुर मनोरन्जन लियो । इन्द्रेणी संचालक कृष्ण कंडेल जी साथै संपूर्ण इन्द्रेणी टिम लाई सलाम छ । आजको दोहोरी जोडी सीता के सी र बिमलराज क्षेत्री लाई पनि सलाम छ । अरू जो जो इन्द्रेणीमा जानु भयो दान गरेर पुण्यात्मा कमाऊँनु भयो वहाँ हरूलाई पनि सम्मान गरे । अन्तमा नयाँ बर्ष २०७६ सालको सबै लाई मंगलमय शुभकामना । ... 2
  • @
    @nironghale54675 years ago लोक संगीत बाट कता हराउनुभयो बिमलराज दाई आजा बिमलराज दाई लाई देख्न पाए एकदमै खुसी लाग्यो हजुर को नयाँ गीत को पखाईमा छु छिट्टै सुन्न हेर्नपाम धन्यवाद।। 72
  • @
    @poudelsudip3125 years ago दाेहाेरि सुरूमा सुन्दा कस्ताे कस्ताे लाग्याे सायद भाका नाैलाे भएर हाेला तर जब सुन्दै गए यति राम्राे लाग्याे कि विशेष गरि दाजु काे त छदै छ महिला साथिकाे स्वर वा वा क्या दामि स्वर शब्द संम्याेजन अति सुन्दर 💬🙏🙏🙏🍁🌷🌺 22
  • @
    @jhabindrathapa23255 years ago नेपाली लाेक सङगितकाे धराेहर बिमल राज क्षेत्रि 1
  • @
    @user-xd8jc5tl8l5 years ago आहा आज बिमल छेत्रीलाई यति धेरै पछि देख्न पाउँदा सारै खुसी लायो डुल्छु रना बन मेरै लागि गाउनु भाको थियो जस्तो लाग्छ ईन्द्रेणी लगाएत सम्पुर्ण दर्सक हरुमा मेरो हार्दिक नमन ::🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 1
  • @
    @santoshgurung25804 years ago Sita kc ko nasalu herai vannele yata hajir (with respect ) 4
  • @
    @nirmalbiyogi92855 years ago आहा बिमल दाइका गीत अहिले पनि मेरी आमाले खोजिखोजी सुन्नु हुन्छ 13
  • @
    @kanhiaya8505 years ago अाज सम्म हेरेकाे र सुनेकाे दाेहरि भन्दा सबै भन्दा मन छुएकाे दाेहरि मलाई बिमल दाईकाे र सीता केसि काे 2
  • @
    @wowwowgovinda99435 years ago हाम्रो गाउँ को बिमल दाइ पो आउनु भएको रैछ गाठे आज त ✌✌✌✌✌✌✌✌ 1
  • @
    @rajanpoudel79745 years ago आहा बिमलराज क्षेत्री दाजु ,लामो समय पछि देख्ने सौभाग्य मिल्यो 162
  • @
    @RajKumar-ul7in5 years ago बिमल दाजुको मपनी नीकै ठुलो फ्यान हु एहालेगाएका गीतहरू सारै राम्रा छन र मनैछुनीपनी छन अब एकपटक जसरीहुन्छ भगवान भण्डारी दाईलाईनी ल्याउनु पर्यो अब 1
  • @
    @pushprajkunwar87613 years ago धेरै रमाइलो लाग्यो राम्रा कलाकार बिमल्रराज र सीता के सि जि धन्यबाद छ जय इन्द्रेणी 🙏🙏 1
  • @
    @tankagiri34925 years ago हाम्रो पर्बतेली सान बिमल ! धेरै राम्रो प्रस्तुती छ। 6
  • @
    @ramkumarbc66425 years ago धेरै मन पर्ने गायक हुन बिमल राज क्षेत्री 14
  • @
    @purnimasharma59064 years ago बिमल सर र सिता म्यडम् को बिर्षनै नसक्ने सुमधुर सोर संगीत सधबाहार सुन्न पाईयोस ।
    हाम्रो पर्बते बिमल सर ।
    1
  • @
    @krishnamagar23365 years ago लोक दोहोरी क्षेत्रमा एक समय एकक्षत्र राज गर्नु भएका बिमलराज क्षेत्री दाजु प्रती हार्दिक नमन प्रकट गर्न चाहन्छु। 1
  • @
    @anjanmagar8065 years ago आज धेरै दिन पछि देख्न पाइयो इन्द्रेणी मा बिउटिफुल सीता के. सि ज्यु लाइ 18
  • @
    @manarajitani64215 years ago चर्चित गायक ,बरिस्ठ गायक बिमलराज क्षेत्री हजुरको गीतहरु सुन्दा एकदमै आनन्द लाग्छ । हजुरका गीतहरु सदाबहार छन् ।।।️✊✊✊✊✊✊✊✊ 27
  • @
    @ngolama79115 years ago 🇳🇵🇳🇵🇳🇵🇳🇵नयाँ बर्ष २०७६ सालको उत्तर उत्तर प्रगतिको शुभकामना 🇳🇵🇳🇵ए बि सि न्युज इन्द्रेणी 🇳🇵🇳🇵मा साथै आजको कार्यक्रम मा उपस्थिति सम्पुर्ण मानुभाब हरुमा पनि दिर्घायु सु स्वास्थ्यको कामाना व्यक्त गर्दछु।अहिले साउदी अरेबिया याम्बु बाट हेर्दैछु ।🗻🗻🗻🗻🇳🇵🇳🇵🇳🇵🇳🇵आजको दोहोरी सारै राम्रो लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵 ... 1
  • @
    @user-xo8xk6jf5t5 years ago Wow hamro Dhaulagiri baglung golkor ki cheli sits kc g lai lamo samay paxi indreni karyakarm ma dekhda khusi layo 1
  • @
    @milangurung27235 years ago सर्ब प्रथम इन्द्रेणी प्रोग्राम संचालक कृष्ण कणेल दाइ र इन्द्रेणी होल टिम प्रती नयाँ बर्ष २०७६ को अग्रीम अग्रिम शुभकामना छ। साथै अतिनै मिठो स्वोर धनी बिमलराज दाइ र सीता दिजु प्रती पनि नयाँ बर्ष २०७६को शुभकामना छ। 5
  • @
    @kumbhatamang7025 years ago ओहो !!! बिमल राज क्षेत्री र सीता केसिको दोहोरी गीत कति राम्रो भाका र टुक्का नि ।( बुट्टे रुमाल , तिमिले दिएको बुट्टे रुमल सम्झना , हेरिरहुँ 3ला झै । सुत्द पनि रातिमा,चट्टा भेरिरहुँ छातिमा,बेरिरहुँ3ला झै ). 40
  • @
    @asishtamang11175 years ago आज को दोहोरी चै धेरै रमाइलो लग्यो बिमल राज छेत्री सित को 1
  • @
    @krishnamagar23365 years ago सीता के सि जि मेरो एकदमै फेवरेट कलाकार । तर उहाँको आजकाल नयाँ नयाँ गितहरु त्यति सुन्न पाएको छैन। कता हराउनु भयो हजुर सीता जि? 1
  • @
    @uttamacharya49105 years ago सारै मिठा अनि गहकिला शब्द अनि गाउने छुट्टै तरीका ,वा बिमल दाजु सलाम छ हजुरलाइ 3
  • @
    @parbatsubedi11985 years ago नेपालि लोक साङ्गतिक आकाश का चम्किला तारा दाजु बिमल राज छेत्री प्रति उच्च सम्मान छ दाइ तपाइको गीतहरु बाल्यकाल मा डाडा पाखा पखेरि मा गाउदै दोरु बाख्रा चराउदा , अनि घाश दाउरा गर्दाको याद आयो बिमल दाइ 1
  • @
    @gbkhadka59685 years ago अति नै मन पन्रे दोहोरी गायक बिमलराज क्षेत्री & सीता केसी लाई ह्रदय देखि नै नमन तथा सलाम छ। 12
  • @
    @kandel11675 years ago धेरै दिन पछि बिमल दाजु लाई इन्द्रेनि मा बल्ल happy New yer 2076 1
  • @
    @kushalchand9205 years ago बिमलराज यस्तो गायक हो जस्का गित हरेकको मनमनमा बस्न सफल छन । 1
  • @
    @DSTHAPA-wu6zc5 years ago Wow..Sita didi n bimal dai kati mitho git gaunu vako ho man khusi hune gari sunda pni kati aanand aayo 3
  • @
    @surendrasaud98015 years ago यस्ता कला का धनी कहा हराऊनु भाछ के लेसानु निसब्द छु नयॉ 2076 सॉस को हार्दिक मंगलमय शुभकामना सम्पूर्ण ईन्द्रेणी टिम लगायत ऊपस्थी मानभाब हरु लाई 1
  • @
    @bikashregmi25885 years ago La first view ra first comment gariyo....ल लागियो इन्द्रेणी हेर्न एअरफोन कानमा लगायर फुल साउन्ड बनायर साथी ।।। नयाँ आज को सारै बबाल।।।। कार्यक्रम ।।।हैत २०७६ सालको को सम्पुर्ण इन्द्रेणी टिम र comment गर्न सम्पुर्ण साथीहरू लाई।।।। ... 3
  • @
    @sherubudha78515 years ago धेरै राम्रो छ यो नया गित अनि बिमलराज क्षेतृ र सिता के सि धेरै मन पर्यो हजुर हरुलगयत इन्द्रेणी टिम हरुलाई मेरि तर्फबाट 10
  • @
    @sabinbabu27925 years ago मेरो मायालु कहाँ होला यता मैले सम्जेर रोइरदा बादुल्की ला होला गित सुनेको जति यता बिमल राज दाइको 1
  • @
    @krishnapoudel25095 years ago गाएक बिमल राज क्षेत्री को बिचार धेरै राम्रो सबैेमा संधै एस्तै बिचार हुनु पर्छ ,धेरै धेरै धन्यवाद । 1
  • @
    @lamsaljagannath75875 years ago कृष्ण कडेल दाजु लाई मन पराउने र कार्यक्रम इन्द्रेणी नियेमित हेर्ने को को हुनुहुन्छ ??एता हाजिर गरौ,, 16
  • @
    @premmagar5 years ago Bimal bhai wow nice to see you again plus gayika Baini ko ati mitho swor 3
  • @
    @dhanshrestha49915 years ago ABC indreni ma aaj Bimalraj Dai ra sita di do dori dhari ramailo vayo 1
  • @
    @pushprajkunwar87613 years ago मेरो धेरै मन पर्ने गाएक बिमलराज जि यहाका धेरै गीत हिट छन।दोहोरी धेरै मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत। 2
  • @
    @himanshkhadka86485 years ago साच्चिकै बिमल दाइ लाईभ दोहोरीमा पनि अब्बल हुनुहुन्छ शब्द पनि निकै मौलिकता ले भरियको सीता जि पनि सारै मन पर्छ 7