नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागदारा आयोजित 'काेमलमाया खड्ग बस्नेत स्मृति कप' फुटबल जिल्लास्तीय प्रतियाेगितामको उपाधि सुनकोशी गाउँपालिकाले हात पारेको छ। मेलम्ची नगरपालिकाले दोस्रोमा चित्ता बुझायो।
विजेतालाई पार्टी सभापति शेरबहादुर देउवाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो।
प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित सिल्ड र ट्रफी पाए।प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहले सहभागिता जनाएका थिए । कुल ९ लाख रूपैयाँ खर्च गरिएको उक्त प्रतियोगिताको आर्थिक व्यवस्थापन बस्नेत परिवारले गरेको थियो । सो प्रतियोगिता पुस २२ बाट चलेको थियो ।फाइनल पुस २८, २०७७पलाती, सिन्धुपाल्चोक
Category
Show more
Comments - 1
Related videos for Sunkoshi Vs Melamchi Final | | खेलाडीमा खिया लाग्न दिन्नँ : बस्नेत, खेल राम्रो लाग्यो : देउवा: