Duration 18:13

गोरुबथान सरकारी महाविद्यालयको विविध समस्यालाई लिएर BIMAL को टोलिले भेट्यो अफिसर इन्चार्जलाई

281 watched
0
5
Published 21 Dec 2021

Subscribe👉️ #AJNews24 गोरुबथान सरकारी महाविद्यालयमा भईरहेको विविध समस्यालाई लिएर गोर्खा जनमुक्ति मोर्चाको टोलीले महाविद्यालयका अफिसर इन्चार्जसित भेट गरेर विद्यार्थी वर्गले भोग्न परेका समस्या सुल्झाउन निकै लामो बहस अनि चर्को चर्चा गरियो। कलेज लागेर पनि प्रध्यापकहरु पढाउन नअाउने, पिउने पानी, पुस्तकालयको परिचयपत्र, शौचालय, खास समस्य भने अफिसर इन्चार्ज नै महिनामा पच्चीस दिन कलेजदेखि बाहिर रहन थियो। विविध विषयमा कुरा भए पछि अागामी शैक्षिकसत्र लाग्न अघि सबै समस्याको समाधान गर्ने वचन अफिसर इन्चार्जले भ्रमण टोलीलाई दिएता पनि उक्त समस्याको जानकारी गराउन साथै समस्याको जड नै अफिसर इन्चार्ज रहेकोले उनलाई स्थानान्तरण गराउन हेतु बंगालकि मुख्यमन्त्री, शिक्षा मन्त्री र डीपीअाईलाई पत्रचार गरेर यथाशीघ्र समस्याको निकासको निम्ति गर्ने अनिल लोप्चन, सह सचिवले बताएका छन्। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 1