Duration 8:18

News मंसिर ११ गतेका मुख्य खबर | एमाले महाधिवेशन यसरी शुरू, प्रहरीमा जागिर खुल्यो, राष्ट्रिय जनगणना |

125 watched
0
7
Published 27 Nov 2021

News 🔴 मंसिर ११ गतेका मुख्य खबर |एमाले महाधिवेशन यसरी शुरू, प्रहरीमा जागिर खुल्यो, राष्ट्रिय जनगणना| #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar /watch/gaiiCfWst3_si /watch/sMy2SGbXZidX2 /watch/YD02oNoiwaZi2 /watch/ULN48viGQlSG4 आज मंसिर ११ गतेका मुख्य खबर तथा समाचारहरु १) जुम्लामा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु । २) देश बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्ने एमाले अध्यक्ष ओलीको भनाई । ३) राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नपर्ने जनमोर्चा अध्यक्ष केसीको सुझाव । ४) विश्वकप एसिया क्रिकेट छनोटमा नेपालको लगातार तेस्रो जीत । ५) नेपाल प्रहरीमा २ हजार ३ सय २० जनाका लागि आवेदन खुल्ला । ६) जेलमा बस्दादेखि नै आफू र ओली साथी भएको प्रधानमन्त्री देउवाको दावी । ७) रुसको कोईलाखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुग्यो, उद्धार कार्य अझै जारी । ८) विभिन्न षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको एमाले नेता बादलको आरोप । ९) २०७८ को राष्ट्रिय जनगणना विना कुनै अवरोध सम्पन्न, नयाँ तथ्याङ्क अनुसारको जनसंख्या ३ करोड हाराहारी पुग्ने । र १०) झापाको एक चिया बगानमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु । | S A B A I K O C H A S O K H A B A R | | L I K E S H A R E S U B S C R I B E A N D C O M M E N T | यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 1