नेपालको माटो सुहाउँदो गाजा खेतीलाई बन्द गरेर बिदेशी ब्रान्डका महँगा रक्सी भित्र्याउनको लागि बिदेशी इसारामा गाजालाई अबैध गरियो । गाजा लाई बैधानिक गर्दा 2017 को तथ्यांक हेर्ने हो भने 7 अर्ब 70 करोडको गाजाको कारोबार भएको देखिन्छ । उतिबेला काठमाडौमा गाजाका पसल भेटिन्थे भने गाजा उत्पादन कम्पनीले लाइसेन्स लिएर उत्पादन गरेको भेटिन्छ । नेपालमा गाजालाई अवैधानिक बनाउन लगाएर आफ्नो देशमा नेपालको गाजा खुलेआम बेच्ने बिदेशीहरुको रणनीति अब बुझ्नै पर्छ । नेपालको हावापानी सुहाउँदो खेती गाजाहो यहीँ गाजा खेतीबाट कृषकको आर्थिक पाटो बलियो बनाउन सकिन्छ । नेपालमा गाजा सम्बन्धि कानुन कस्तो छ : अधिवक्ता अर्जुनकुमार अर्यालसंग गरिएको कुराकानी ।
#गाजा,
#अर्जुनकुमार_अर्याल,
#hashish,
#arjun_kumar_aryal,
#hemp,
#गाँजा,
#arjun_kumar_aryal,
#arjun_Aryal,
#hernekura,
#भाङ,
#नशालु_पदार्थ,
Find Us On Here :
Dhanush Network Pvt.Ltd
Email : hernekuraa@gmail.com
/c/HerneKuratv/https://www.facebook.com/hernekuraonline/https://www.hernekura.com/
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Herne Kura . Embedding to a website is allowed.