15 बर्षको उमेर देखी सामाजिक सेवामा सक्रिय गैरेले
जन्मिए पछि यो देशलाई केही छोडेर जानुपर्छ भन्ने सोचेर
"हामीले नगरे कस्ले गर्ने
अहिले नगरे कहिले गर्ने"
भन्ने नारा सहित तिनाउ सरसफाइ अभियान सुरु गर्नुभएको छ । घर अगाडिको बाटो मेरो घरको आगन हो भनी आफै सफाइ गरौ भन्ने अभियान सहित बुटवल सफाइ अभियान चलाउनु भएका गैरेको अभियान कोरोनाका कारण बन्द भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनमा ठाकुर गैरेले देश जनतालाई अझ योगदान गर्ने उदेश्यका साथ सचिव पदमा उम्मेदवारी दिनुभएको छ । बिना कार्यबिधी खारेज भएको यातायात समितिको सिन्डिकेटमा केही परिमार्जन गर्नुपर्ने उहाँको धारणा छ ।
Find Us On Here :
Dhanush Network Pvt.Ltd
Email : hernekuraa@gmail.com
/c/HerneKuratv/https://www.facebook.com/hernekuraonline/https://www.hernekura.com/
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Herne Kura . Embedding to a website is allowed.