Duration 13:24

दोस्रो म्यूजिक दार्जीलिङ अवार्ड-2021-को घोषणा Music Darjeeling Award 2021

141 watched
0
4
Published 28 Dec 2021

दोस्रो म्यूजिक दार्जीलिङ अवार्ड-2021-को घोषणा वैष्णवी प्रोडक्शनको तत्वावधानमा आयोजना हुने दोस्रो म्यूजिक दार्जीलिङ अवार्ड-2021-को लाइफ टाइम अचिभमेन्ट अवार्ड संगीतकार दीप वाइबालाई प्रदान गरिने घोषणा गरियो। यसका साथै अन्य 8 वटा क्याटगोरीमा अवार्ड दिने घोषणा पनि गरिएको छ। यसको लागि भारतभरिका नेपाली गीत-संगीतसित सम्बन्धित इच्छुक प्रार्थीहरूले भोलि 29 दिसम्बर 2021-देखि आगामी 10 जनवरी 2022-सम्म नोमिनेशन फाइल गर्ने सक्नेछन्। नोमिनेशन फाइल गर्ने ई-मेल आईडी यसप्रकार छ- darjeelingtv@gmail.com फोन नम्बर-76020-37432

Category

Show more

Comments - 0