Duration 34:32

''Tadha Vaya Pani'' Song Hit भएपछि अर्काे गीतकाे तयारीमा Singer Urgen Dong

5 705 watched
0
339
Published 9 Apr 2021

गायक उर्गेन दाेङकाे ''आकाशकाे तारा'' सामाजिक संजालमा रातारात हिड भएपछि नेपाली बजारमा उनकाे चर्चा बढेकाे थियाे । करिब दुई वर्ष पहिला सारा खबरले गायक उर्गेन दाेङसँग संवाद गर्दा संगर्षरत संगीतिक क्षेत्रमा उनलाई कसैले चिन्दैनथ्याे । ''आकाशकाे तारका'' उनकाे याे आठाैं गीत हाे । उनले विदेशमा जाँदा हरेक यूवाहरूकाे मनकाे पीडालाइ उनेर तयार पारेकाे याे गीत रातारात चर्चा कमाउन सफल भएकाे थियाे । अब गायक उर्गेन दाेङ दास्राे गीतकाे लागि तयारीमा जुटेकाे छ । उनी भन्छन् ''चुनाैती थपिएकाे छ दाजु, बरू हिजाे चर्चा नकमाउदा खासै चिन्ता नहुदाे रहेछ । अब त चिन्ता बढ्दाे रहेछ ।'' जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #urgen dong#mero maya tada#Sara Multimedia Pvt.Ltd.

Category

Show more

Comments - 13