Duration 30:00

Heroni Abina Gole & Roshan Tamang सँग तिङ्ला पुजुकाे कुरा, Sex काे अनुभव छैन,चैत्र ७ गते तिङला पुजु

1 263 watched
0
69
Published 17 Mar 2021

नायिका अभिना गाेले तिङला पुजु तामाङ चलचित्रबाट रङ्गीन दुनियाँकाे सुपर हिराेनी भन्ने लक्ष्य लिएकी छिन् । उनीले नायक राेशन तामाङ थिङसँग अभिनयकाे पाइला चालेकी हुन् । नायक राेशन तामाङ थिङकाे याे तेस्राे तामाङ चलचित्र हाे । सारा खबरले यही चैत्र ७ गते भक्तपुरकाे बाराही हलमा च्यारीटी हुन लागेकाे तिङ्ला पुजु तामाङ चलचित्रकाे बारेमा कुरा गरेका थियाै । याे संवाद सुन्नु हाेला , जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.

Category

Show more

Comments - 16