Duration 31:55

Miss Tamang 2021 काे First Crown जित्नका लागि यसरी तयारीका साथ लागि रहेका छन् २४ जना प्रतियाेगीहरू

1 212 watched
0
56
Published 11 Mar 2021

काठमाडाैँ । मिस तामाङ २०२१ काे तयारी सम्पन्न भएकाे छ । एम. डि. ग्रुपकाे प्रस्तुतिमा हुन लागेकाे मिस तामाङ २०२१ मा २४ जना तामाङ सुन्दरीहरूकाे भिडन्त हँदैछ । र्याडीसन हाेटल लाजिम्पाटमा फागुन २८ गते शुक्रबार हुन लागेकाे फाइनलमा मिस तामाङकाे ताज जित्नका लागि २४ जना नै दाबेदारी हुन् तर दर्शकहरूमा काे बन्ला मिस तामाङ भनेर खुलदुली लागिरहेकाे छ । सारा खबरले याे बिषयमा अायाेजक अध्यक्ष रन्जिता तामाङ र सहभागी प्रतियाेगीहरूसँग कुरा गरेका छन् । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.

Category

Show more

Comments - 5